एमाले महाधिवेशनः उम्मेदवारी दर्ता आइतबारका लागि सर्‍यो

डिसी नेपाल
११ मंसिर २०७८ २०:००

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ । निर्धारित समयभन्दा पाँच घण्टा ढिलो सञ्चालन भएको बन्दसत्रमा उम्मेदवारी दर्तालगायत थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन् ।

बन्दसत्रको उद्घाटन ढिलागरी सञ्चालन भएपछि थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन् । स्रोतका अनुसार उम्मेदवारी दर्ता आइतबारका लागि सकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *