नयाँ सारथी लघुवित्तको स्वतन्त्र सञ्चालकमा गौतम नियुक्त

डिसी नेपाल
२१ मंसिर २०७८ १२:२५

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र सञ्चालकमा सिर्जना शर्मा गौतमलाई नियुक्त गरेको छ । कम्पनीको मंसिर २० गते बसेको सञ्चालक समितीको २८ औँ बैठकले गौतमलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *