नेपाल पुनर्बिमा कम्पनीले पायो लाभांश वितरण गर्ने अनुमति

डिसी नेपाल
२२ मंसिर २०७८ १३:१०
60
Shares

काठमाडौं ।  नेपाल पुनर्बिमा कम्पनीले आफ्नो सेयरधनीलाई लाभांश वितरण गर्न नियामक बिमा समितिबाट अनुमति प्राप्त गरेको छ । कम्पनीले १६.५० प्रतिशत बोनस र करसमेत गरी २.५० प्रतिशत नगद लाभांश गरी कुल १९ प्रतिशत लाभांश दिन लागेको हो ।

बिमा समितिको स्वीकृति पाएकाले अब  कम्पनीको वार्षिक साधारण सभामा लाभांश अनुमोदनका लागि पेश गर्ने भएको छ । कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीलाई उक्त लाभांश वितरण गरिने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.