सुपरमाई हाइड्रोपावरको १० लाख कित्ता आइपिओ आउँदै, अनुमति माग्न पुगे धितोपत्र बोर्ड
काठमाडौँ। सुपरमाई हाइड्रोपावर लिमिटेडले १० लाख कित्ता आईपीओ आउने भएको छ। उक्त आइपिओ जारी गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
सुपरमाई हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता आईपीओ निष्कासनका लागि अनुमति मागेको छ। यस आइपिओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्ने भएको छ।
यो आईपीओ कम्पनीले स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्नेछ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment