कांग्रेस महामन्त्रीमा २ सय मतगन्दा गगन थापाको अग्रता कायमै, प्रदीप पाैडेलले पछ्याउँदै
काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा बिहिबार भएको महामन्त्रीको सुरुवाती मतगणनामा गगन थापाले अग्रता लिइरहेका छन्।
२०० मतगन्दा गगन थापाले १४७ मत प्राप्त गरेर अग्रस्थानमा रहेका छन्।
त्यसैगरी डा.प्रकाशशरण महतले ७० ,प्रदीप पौडेलले ७३ ,डा.मिनेन्द्र रिजालले ४० ,विश्वप्रकाश शर्माले ६७ मत प्राप्त गरेका छन्। उपसभापतिको मतगणना भने बिहिबार बिहानै सक्किसकेको ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment