नेपाल हाइड्रो डेभलपर्सले गर्यो ७.५६ प्रतिशत लाभांश दिने घोषणा

डिसी नेपाल
२ पुष २०७८ १४:२१
60
Shares
काठमाडौं। नेपाल हाइड्रो डेभलपर्स कम्पनीले सेयरधनीलाई ७.५६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समितको ६९औँ बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ७ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.५६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीलाई वितरण गरिने छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.