राक्षस तर्साउने त्रिशूल जात्रा (तस्बिरहरू)

डिसी नेपाल
२४ असार २०८३ १९:०३

काठमाडौं । त्रिशूल जात्रा काठमाडौंको जयबागेश्वरी,पशुपतिनाथ र हाँडीगाउँमा मनाइने एक जात्रा हो। यो जात्रा अषाढ महिनाको शुक्ल पक्षको दिनमा मनाउने गरिन्छ। त्रिशूल जात्रा युगौयुगदेखि चलिआएको चलन हो।

नेपाल भाषाामा मचाति जात्रा भनिने यो जात्रा पशुपति क्षेत्रका वछलेश्वर र वज्रघरमा राखिएको विशेष प्रकारको रथमा कुमार गणेश रूपी बालकलाई त्रिशूलले साङ्केतिक छेदन गरेर रथमा राखेर भक्तजनबाट रथ बोकेर परिक्रमा गरिन्छ। जयबागेश्वरको खटमा एक कुमार र दुई कुमारी रहन्छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.