निर्धन उत्थान लघुवित्तको सञ्चालकमा सुन्दर बास्तोला नियुक्त

डिसी नेपाल
२ पुष २०७८ १५:०२
32
Shares

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सञ्चालक पदमा सुन्दर बास्तोला नियुक्त भएका छन् । संस्थाको सञ्चालकमा हिमालयन बैंकको तर्फबाट बास्तोलालाई नियुक्त गर्न मनोनयन गरी पठाइएअनुसार उनलाई मनोनयन गरिएको हो।

कम्पनीको बिहिबार (पुष १ गते) बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी कम्पनीको सञ्चालकमा बास्तोलालाई नियुक्त गरेको  नेप्सेमार्फत जानकारी गराएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.