मेरो माइक्रोफाइनान्सले माग्यो ४ पदका लागि कर्मचारी
काठमाडौं । मेरो माइक्रोफाइनान्स कम्पनीले ४ पदका लागि केहि कर्मचारीको माग गरेको छ । संस्थाले आइतबार एक सूचना जारी गर्दै ४ पदका लागि कर्मचारी माग गरेको हो ।
संस्थाले विभागीय प्रदेश प्रमुखका लागि केही, विभागीय अनुगमन एवम कानुनी तथा असुली अधिकृतका लागि केही, शाखा प्रबन्धकका लागि केही र कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।
कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालय तथा आफ्नो केन्द्रीय कार्यालयका लागि कर्मचारीको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले पुस १८ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया
Facebook Comment