चन्द्रागिरी हिल्सको साधारणसभा २९ पुसमा, लगानीकर्ताले सेयर नपाउने

डिसी नेपाल
७ पुष २०७८ १३:४९
200
Shares

काठमाडौं। चन्द्रागिरी हिल्सले २९ पुसमा १२औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव प्रस्ताव नै नगरी चन्द्रगिरी हिल्सको कार्यालय थानकोटमा बिहान ११ बजे सभा आह्वान गरेको हो।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस हुनेछ। गत आर्थिक वर्षको नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरणमाथि पनि छलफल गर्नेछ। साथै, सभामार्फत सर्वसाधारण समूहबाट एकजना सञ्चालकको निर्वाचन र स्वतन्त्र सञचालक नियुक्ति हुनेछ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ १६ पुसमा बुक क्लोज गर्ने भएको छ । यसर्थ, १५ पुससम्म कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.