अपर तामाकोशीको शेयर मूल्यमा सकरात्मक सर्किट

डिसी नेपाल
७ पुष २०७८ १४:५७
208
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार अपर तामाकोशीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । अघिल्लो कारोबारको तुलनामा कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले वृद्धि भई सर्किट लागेको हो ।

कम्पनीको शेयरमूल्य ५९ रुपैंयाले बढेर प्रतिकित्ताको मूल्य ६ सय ४९ रुपैयाँ पुगेको छ । यस्तै, मार्केट डेपमा कम्पनीको खरिदमाग १लख १ हजार ९०६ कित्ता र बिक्री माग २०७ कित्ता रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.