नेप्सेले गर्यो १६६.६७ प्रतिशत लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

डिसी नेपाल
८ पुष २०७८ ११:१९
88
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आफ्नो सेयरधनीलाई १६६.६७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।  नेप्सेले हाल कायम चुक्ता पुँजीको ६६.६७ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसहित १०० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

उक्त प्रस्तावित लाभांश आगामी साधारण सभाबाट पारित भएपश्चात सेयरधनीलाई वितरण गरिनेछ  । हाल नेप्सेको चुक्ता पुँजी ६० करोड रहेको छ ।

नेप्सेको ४० औँ वार्षिक साधारण सभा पुस २९ गते हुने भएकोछ। सभा नेप्से कै कार्यालयमा बस्ने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.