प्रभु इन्स्योरेन्सले माग्यो ३ पदका लागि कर्मचारी
काठमाडौं । ३ पदका लागि कर्मचारी कम्पनीले ३ पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले बिहिबार एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो।
कम्पनीले अफिसर, सिनियर अफिसर र असिस्टेन्ट म्यानेजर पदका लागि केहि कर्मचारीको माग गरेको छ । कम्पनीले काठमाडौँ, बनेपा र अन्य कम्पनीको शाखाको लागि कर्मचारी माग गरेको हो।
ईच्छुक तथा योग्यता पुगेकाले नेपाली नागरिकले आवश्यक कागजातसहित सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment