शिखर इन्स्योरेन्सको शेयर मूल्यमा सकरात्मक सर्किट

डिसी नेपाल
८ पुष २०७८ १४:१४
40
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहिबार शिखर इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ  । कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।

कम्पनीको शेयर मूल्य १५३.५ रुपैंयाले बढेर प्रतिकित्ताको मूल्य १ हजार ६८८ पुगेको छ ।

यस्तै, मार्केट डेपमा कम्पनीको खरिदमाग १९ हजार १०४ कित्ता र बिक्री माग २६८ कित्ता रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.