कामना सेवा विकास बैंकले माग्यो २ पदका लागि कर्मचारी
काठमाडौं । कामना सेवा विकास बैंकले २ पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले इन्ड्रष्ट्रियल ट्रेनीका लागि केही र सेमी क्वालीफाइड चार्टर्ड अकाउन्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका माघ ५ गते कार्यालय समयभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment