सेयर बजारमा हरियाली
काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ। बजार खुलेको केही बेरमै ७८ अंकले बजार बढेको छ।
नेपाल लघुवित्तिय संस्था, नेपाल इन्फ्राइन्टक्चर बैंक, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, लिवर्टी इनर्जी कम्पनी लिमिटेड, शिभश्री हाइड्रो पावर कम्पनील लगायतले आजको बजारमा हरियाली ल्याउन सहयोग गरेका छन्।
बजार खुलेसँगै कुमारी इक्वीटी फन्ट, निफ्रा, पोखरा फाइनान्स, एचआइडिसिएल, लुम्बिनी जेनरल इन्सुरेन्स लगायतको माग बढीरहेको छ । सरकारले स्थानीय तहको निर्वाचन निर्धारित समयमै गर्ने घोषणा गरेसँगै सेयर बजारमा सुधार देखिएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment