महालक्ष्मी लाइफ इन्स्योरेन्सले माग्यो ३ पदका लागि कर्मचारी

डिसी नेपाल
१७ माघ २०७८ १५:१७
72
Shares

काठमाडौँ। महालक्ष्मी लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च/सब-ब्रान्च इन्चार्ज, मार्केटिङ असिस्टेन्ट र फ्रन्ट अफिस स्टाफ पदका लागि केहि कर्मचारी माग गरेको हो।

ब्रान्च/सब-ब्रान्च इन्चार्ज र मार्केटिङ असिस्टेन्ट पदका लागि  शैक्षिक योग्यता न्युनतम व्यवस्थापन तथा अर्थशास्त्रमा स्नाकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले कम्पनीको वेबसाइट मार्फत माघ २९ गतेसम्म आवेदन दिनुपर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.