युनाइटेड इदी माडी आरडी हाइड्रोपावरको सेयर मुल्यमा सकारात्मक सर्किट

डिसी नेपाल
८ फागुन २०७८ १४:५४
44
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड इदी माडी आरडी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबारको कारोबारमा कम्पनीको सेयर मुल १० प्रतिशतले बढेको हो ।

युनाइटेड इदी माडी आरडी हाइड्रोपावरको सेयर मूल्य ६९ रुपैयाँले बढेर प्रतिकित्ता ७ सय ५९ रुपैयाँ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.