सूर्या लाइफ इन्स्योरेन्सको सेयर स्वामित्व परिमार्जन, कुनको कति ?

डिसी नेपाल
९ फागुन २०७८ १२:२३
72
Shares

काठमाडौं। सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिमार्जन भएको छ। कम्पनीले  थप ९ प्रतिशत संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्दै सेयर स्वामित्व परिमार्जन गरेको हो।

योसँगै अब कम्पनीमा संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको हिस्स ४९ प्रतिशत कायम भएको छ।  कम्पनीको गत पुस १९ गते सम्पन्न साधारण सभाले सेयर संरचना परिमार्जन गर्ने प्रस्ताव पारित गरेको थियो । यसअघि कम्पनीमा संस्थापक समूहको हिस्सा ६० प्रतिशत र सर्वसाधारण समूहको ४०प्रतिशत कायम रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.