सनराइज बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सनराइज बैंकको बोनस सेयर सूचिकृत भएको छ । सनराइज बैंकको ६३ लाख ९ हजार ४८४.०९ कित्ता बोंस्सेयर सूचिकृत भएको हो।
बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्नो सेयरधनीलाई ६.६५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो। सोहि प्रस्तावित लाभांश नेप्सेमा सूचिकृत भएको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment