स्थानीय तह निर्वाचन : मुलुकभर यसरी भइरहेकाे छ मतदान (फोटोफिचर)
काठमाडौं।आज मुलुकभर स्थानीय तह निर्वाचन भइरहेको छ। देशको ७५३ वटै स्थानीय तहहरुमा एकसाथ मतदान भइरहेको छ।बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया साँझ ५ बजेसम्म हुनेछ।निर्वाचन आयोगका अनुसार छिटपुट बाहेक देशभर शान्तिपूर्ण ढंगबाट मतदान भइरहेको छ।देशभर उत्साहका साथ मतदान भइरहेको आयोगको भनाई छ।






















प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment