सुवास नेम्वाङको गृह नगर इलाम नगरपालिकामा कांग्रेसको अग्रता
काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको गृह नगर इलाम नगरपालिकामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। गठबन्धनकाको तर्फबाट उम्मेदवार बनेका केदार थापाले १७७ मत ल्याएर अग्रता लिएका छन् । एमालेका उम्मेदवार धिरेनकुमार चेम्जोङले १२१ मत पाएका छन् ।
त्यस्तै उपमेयरमा पनि गठबन्धनकै उम्मेदवार विष्णुकुमारी लिम्बुले १९७ मतका साथ अग्रता लिएका छन् ।एमालेका सीतादेवी रिजालले ९८ मत ल्याएकी छन् ।
प्रतिक्रिया
Facebook Comment