हेटौंडामा एकीकृत समाजवादीको अग्रता
काठमाडौं।हेटौंडा उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) पार्टीकी उम्मेदवार मिनाकुमारी लामाले अग्रता लिएकी छिन्।
३ सय मत गणना हुँदा लामाले १ सय ९ मत सहित अग्रता कायम गरेकीछन् भने नेकपा एमालेका उम्मेदवारअनन्त प्रसाद पौडेलले १ सय ४ मत प्राप्त गरेका छन्। राप्रपाका दीपकबहादुर सिंहले ५४ मत प्राप्त गरेका छन्।
उपमेयर पनि नेपाली कांग्रेसको अग्रता रहेको छ। कांग्रेसको उम्मेदवारको १३२ र एमालेको उम्मेदवारको१३२ मत प्राप्त गरेका छन्। राप्रपा उम्मेदवारले १२५ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment