इटहरी उपमहानगरपालिकामा कांग्रेसले खाता खोल्यो मणिराम श्रेष्ठको प्यानल नै विजयी
काठमाडौं।सुनसरीको इटहरी उपमहानरपालिकाको वडाध्यक्षमा नेपाली कांग्रेसले खाता खोलेको छ।उपमहागगरपालिकाको वडा नम्वर २० मा कांग्रेसका नेकपा एमालेको उम्मेदवारलाई पराजित गर्दै मणिराज श्रेष्ठको प्यानल नै विजयी भएको हो।
इटहरीमा गठबन्धन भएको छ।गठबन्धनको तर्फबाट मेयरमा कांग्रेसका हेमकर्ण पौडेलले अग्रता लिइरहेका छन्।उनलाई एमालेका याम सुब्बाले पछ्याइरहेका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment