रसुवाको नौकुण्ड गाउँपालिका ५ मा कांग्रेस प्यानल नै विजयी

डिसी नेपाल
२ जेठ २०७९ १४:४६
64
Shares

धुन्चे। रसुवाको नौकुण्ड गाउँपालिका– ५ मा वडाध्यक्षसहित नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। नेपाली कांग्रेसका श्याम बहादुर थिङले ६ सय ८७ मत ल्याएर विजयी भए। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका रामकुमार तामाङले ४ सय १ मत ल्याए।

यस्तै, माओवादी केन्द्रका उम्मेदवारले ३ सय ३९ मत ल्याए। २०७४ सालको स्थानीय तहको निर्वाचनमा यस वडामा एमाले विजयी भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.