कञ्चनपुरको बेलडाँडी गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

डिसी नेपाल
२ जेठ २०७९ १५:२१
92
Shares

कञ्चनपुर। कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्ष दुबै पदमा कांग्रेस विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका हरिशचन्द्र रानाले ४ हजार १०३ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अकल बहादुर विष्टले २ हजार ३०१ मत ल्याए । उपाध्यक्षमा कांग्रेसकी शान्ति नाथले ३ हजार ६७३ मत ल्याएर विजयी भएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.