बाँकेको राप्तीसोनारी गाउँपालिकामा कांग्रेस विजयी
नेपालगञ्ज। बाँकेको राप्तीसोनारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएकाे छ। गाउँपालिका अध्यक्षमा कांग्रेसका तप्तबहादुर पौडेल १० हजार ११२ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका पट्टु थारुले ९ हजार २९२ मत मात्र पाए।
उपाध्यक्षमा पनि कांग्रेस नै विजयी भएकाे छ। मनिसासिंह थारु १० हजार १३४ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी चमेलीकुमारी वाकबलले ९ हजार ३४१ मत मात्र पाइन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment