लुबिनी जनरल इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचिकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लुबिनी जनरल इन्स्योरेन्सको बोनस सेयर सूचिकृत भएको छ। कम्पनीको ११ लाख ३८ हजार ९ सय ४५.५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्नो सेयरधनीलाई ९.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो। सोहि प्रस्तावित बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment