काठमाडौं महानगरको ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ

डिसी नेपाल
२८ भदौ २०७९ १९:३०
196
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ नियुक्त भएका छन् ।

महानगर प्रमुख बालेन्द्र शाहले मंगलबार श्रेष्ठलाई ट्राफिक विज्ञ सल्लाहकारमा नियुक्त गरेको महानगरका विभागीय प्रमुख महेशकुमार काफ्ले जानकारी दिए । उनी पूर्व प्रहरी उपरीक्षकसमेत हुन् ।

 

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.