सुन र चाँदीको मूल्य बढ्यो, प्रति तोला कति पुग्यो ?

डिसी नेपाल
१ कार्तिक २०७९ १०:४८
200
Shares

काठमाडौँ। साताको कारोबार दोस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले बढेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार९  सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार १८० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले बढेको हो। सोमबार चाँदी प्रति तोला १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.