आयल निगममा ६० स्थायी कर्मचारीका लागि दरखास्त आह्वान

डिसी नेपाल
४ कार्तिक २०७९ ८:२७
72
Shares

काठमाडौं। नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ।

निगमले लोकसेवाबाट परीक्षा लिनेगरी ६० पदमा दरखास्त आह्वान गरेको हो।

निगमले इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.