आज सार्वजनिक बिदा
काठमाडौं। आज पनि सरकारले तिहार बिदा दिएको छ। लक्ष्मीपूजाको दिनबाट सुरू भएको सार्वजनिक बिदा भाइटीकाको भोलिपल्ट पनि कायम राखिएको हो।
यसअघिका वर्षमा तिहारमा तीन दिनमात्र सरकारी बिदा दिने गरेको थियो। यस वर्ष भने कुकुर तिहारको दिन सोमबारदेखिनै सार्बजनिक बिदा दिएको छ। यसपटक सरकारले तिहारमा पाँच दिन बिदा दिएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment