पश्चिम नेपालमा भुकम्पको धक्का

डिसी नेपाल
१३ कार्तिक २०७९ १०:१७
396
Shares

काठमाडौं । पश्चिम नेपालमा भूकम्प गएको छ । आज बिहान ९ बजेर २६ मिनेट जाँदा नेपालको पश्चिमी भु-भागमा भूकम्प गएको हो ।

बझाङ जिल्ला आसपास केन्द्रविन्दु भएर ४.६ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *