राष्ट्रपति भण्डारी छठ पूजा गर्न पुगिन् गौरीघाट र कमलपोखरी

डिसी नेपाल
१३ कार्तिक २०७९ १७:०५
32
Shares

काठमाडौं । छठ पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरीमा तयार पारिएको छठी माताको दर्शन गरेकी छन् ।

आइतबार अपरान्ह गुह्येश्वरी पुगी राष्ट्रपति विद्यादेवी भण्डारी छठमाताको पूजा गरेकी हुन् । त्यसलगतै उनी कमलपोखरीमा निर्माण गरिएको छठ घाटमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठीमाताको पूजा आराधना गरेकी छन् । यस्तै प्रधानमन्त्री शेर बहादुर देउवाले थापाथालीस्थीत बागमति किनारमा तयार पारिएको छठी माताको दर्शन गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *