१० वर्षीया बालिका बलात्कारका आरोपित पक्राउ

डिसी नेपाल
१७ कार्तिक २०७९ २१:४७
216
Shares

तनहुँ । १० वर्षीया बालिका बलात्कार आरोपमा शुक्लागण्डकी नगरपालिका-८ गणपतेका ६३ रामजीबहादुर थापा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले क्षेत्रीलाई बिहीबार पक्राउ गरेको हो ।

आरोपितले बुधबार बिहान घर नजिकैको जंगलमा पीडित बालिकालाई बलात्कार गरेको भन्दै पीडितका अभिभावकले इलाका प्रहरी कार्यालय बेलचौतारामा बिहीबार उजुरी दिएका थिए । सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *