गणेशमान सिंहको १०८औँ जन्मजयन्तीका अवसरमा दिपावली (फोटोफिचर)
काठमाडौं । लौहपुरुष गणेशमान सिंहको १०८औँ जन्मजयन्तीका अवसरमा दिपावली गरिएको छ ।
गणेशमान सिंह स्मृति बाटिका तथा प्रतिमा स्थापना संरक्षण समिति कटुञ्जे वडा न.५ भक्तपुरले सो कार्यक्रमको आयोजना गरेको हो ।
समितिका सभापति माथवर सिंह वस्नेतको संयोजकत्वमा भएको माल्यार्पण तथा दिपावली कार्यक्रममा बिभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा ह्याप्पी ग्रुपले आयोजकलाई मायाको चिनो प्रदान गरेको थियो ।



No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment