धादिङ १ मा नेकपा (एस)का राजेन्द्र पाण्डेको अग्रता कायमै
काठमाडौं । धादिङ क्षेत्र नम्बरमा एकमा नेकपा एकिकृत समाजवादीका राजेन्द्र प्रसाद पाण्डेले अग्रता कायम राखेका छन् ।
उनले नेकपा एमालेका भुमिप्रािद त्रिपाठीलाई पछि निरन्तर पछि पार्दै अग्रता बनाइरहेका हुन् । पाण्डेले १७ हजार ९ सय ६७ मत ल्याएका छन् ।
यस क्षेत्रमा एमालेका त्रिपाठीले १६ हजार ५ मत ल्याएका छन् । यसगरी चर्चामा हरेका राष्ट्रिय स्वातन्त्र पार्टीका हिमेश पन्त तेस्रो स्थानमा छन् । उनले हालसम्म ८ हजार ७३ मत ल्याएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment