बाँके ३ (२) मा कांग्रेसका बादशाह कुर्मी विजयी

डिसी नेपाल
८ मंसिर २०७९ १०:०२
24
Shares

नेपालगञ्ज। बाँकेको क्षेत्र नं ३ प्रदेश (२) बाट नेपाली कांग्रेसका बादशाह कुर्मी विजयी भएका छन्।

उनले १३ हजार चार सय ३३ मत प्राप्त गरेर नेकपा (एमाले) का भीम ओलीलाई पराजित गरेको निर्वाचन अधिृकत प्रकाशबहादुर भण्डारीले जानकारी दिए। उनका निकटतम प्रतिद्वन्द्वी ओलीले १० हजार नौ सय ५० मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका विजयकुमार पाठकले चार हजार चार सय ५१ मत पाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.