दाङ-२ एमाले महासचिव शंकर पाेखरेल पराजित, रेखा शर्माले जितिन्
दाङ। दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन्।
उनले नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब २ सय मतअन्तरले पराजित गरेकी हुन्।
शर्माले २५ हजार ७ सय ९७ मत ल्याएकी छन् भने पोखरेलले २५ हजार पाँच सय ३३ मत ल्याएका छन्। उनीहरूबीच मतान्तर २६४ छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment