गुल्मी १ मा कांग्रेसका चन्द्र भण्डारीको ८१२ मतको अग्रता

डिसी नेपाल
८ मंसिर २०७९ ११:२७
252
Shares

काठमाडौं । गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारीले अग्रता लिइरहेका छन् । पछिल्लो समय उनको ८१२ मतको अग्रता छ ।

अहिलेसम्मको गणना अनुसार भण्डारीको रुखचिन्हमा १३,३०२ मत आएको छ । नेकपा एमालेका प्रदीप ज्ञवालीको सूर्य चिन्हमा १२,४९० मत आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.