सर्लाही १ मा लोसपा विजयी

डिसी नेपाल
८ मंसिर २०७९ ११:४८

काठमाडौं । सर्लाही क्षेत्र नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टी विजयी भएको छ । यहाँ लोसपा का रामप्रकाश चौधरी विजयी भएका छन्।

उनले स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई पराजित गरेका हुन् । चौधरीले २४ हजार ८३८ मत ल्याउँदा खड्काले १८ हजार ४०४ मत ल्याए ।

जनता समाजवादी पार्टीका प्रमोद साहले १४ हजार २५५ मत पाउँदा जनमत पार्टीका रामविश्वास रायले ४ हजार ९६ मत ल्याए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *