साेलुखुम्बुमा बलबहादुर केसीलाई हराउँदै एमालेका मानवीर राई विजयी
काठमाडौं। नेकपा एमालेका केन्द्रीय सदस्य मानवीर राई सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
उनले नेपाली कांग्रेसका उम्मेदवार बल बहादुर केसीलाई २ हजार ७७९ मतको अन्तरले पराजित गरेका हुन्। राईले १९ हजार ३२४ मत पाएका थिए भने केसीले १६ हजार ५४५ मत प्राप्त गरेका थिए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment