एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विजयी

डिसी नेपाल
८ मंसिर २०७९ १२:२२
344
Shares

काठमाडौं । रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधिसभातर्फ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् ।

उनले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गरेका हुन् ।

नेपालले ३३ हजार ५२२ मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ५२२ मत प्राप्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.