गोकुल बास्कोटाको १ हजारभन्दा धेरैको अग्रता

डिसी नेपाल
८ मंसिर २०७९ १२:३३
1.1k
Shares

काठमाडौं । काभ्रे २ मा नेकपा एमालेका गोकुल बास्कोटाले अग्रता कायमै राखेका छन् । सुरुमा लगातार पछाडि रहेका बास्कोटाले अन्तिम चरणमा अग्रता लिएका थिए ।

अहिले गोकुल बास्कोटाले २४,१०८ मत पाएका छन् । कांग्रेसका शिवप्रसाद हुमागाईले २२.९७२ र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईले ६,५८३ मत पाएका छन् । बास्कोटाको अग्रता ११३६ मतको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.