रूपन्देहीमा गृहमन्त्री बालकृष्ण खाँड खतरामा, हजारको अग्रता ७० मा झर्‍यो

डिसी नेपाल
८ मंसिर २०७९ १३:१६
6.9k
Shares

काठमाडौं । रूपन्देहीमा गृहमन्त्री बालकृष्ण खाँड खतरामा परेका छन् । केही समय अगाडिसम्म करिब १ हजार मतले अग्रता लिइरहेका उनको अग्रता ७० मा झरेको छ ।

पछिल्लो अपडेटअनुसार यहाँ खाँडको मत २० हजार ७९२ पुगेको छ । उनका प्रतिस्पर्धी राप्रपाका दीपक होहोराले २० हजार ७२२ मत पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.