धनकुटामा सुनील थापालाई पराजित गर्दै एमालेका राई निर्वाचित

डिसी नेपाल
८ मंसिर २०७९ १४:२७
476
Shares

काठमाडौं । धनकुटाबाट प्रतिनिधिसभा सदस्‍यमा नेकपा एमालेका उम्‍मेदवार राजेन्द्र कुमार राई विजयी भएका छन् ।

कांग्रेसका उम्‍मेदवार सुनीलबहादुर थापालाई १ हजार ३८७ मतान्तरले पराजित गर्दै राई विजयीभएका हुन् । राईले ३० हजार १०१ मत ल्याउँदा थापाले २८ हजार ७०४ मत ल्‍याएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.