रौतहट ४ मा कांग्रेसका तिमिल्सिना निर्वाचित
काठमाडौं । रौतहट ४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका देवप्रसाद तिमिल्सिना निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार उद्धवप्रसाद रेग्मीलाई ७ हजार ६ सय २ मतान्तरले पराजित गरेका हुन् ।
तिमिल्सिनाले ३४ हजार १६१ मत प्राप्त गरेका थिए भने रेग्मीले २६ हजार ५५९ मत प्राप्त गरेका थिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment