धादिङ २ मा कांग्रेसका रामनाथ अधिकारी विजयी

डिसी नेपाल
८ मंसिर २०७९ १५:४३
56
Shares

काठमाडौं । धादिङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका रामनाथ अधिकारी निर्वाचित भएका छन् । अधिकारीले नेकपा एमालेका खेमप्रसाद लोहनीलाई पराजित गरे ।

अधिकारीले ३४ हजार ७८३ मत ल्याएर विजयी भएका हुन् । एमालेका लोहनीले २३ हजार ९५० मत पाए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी बसुमाया तामाङले पाँच हजार ५२५ मत पाइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.