रुपन्देही ३ मा गृहमन्त्री खाँणलाई झिनो मतको अग्रता

डिसी नेपाल
८ मंसिर २०७९ २०:०८

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार एवं गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देही ३ मा झिनो मतको अग्रता लिएका छन् ।

खाँणले राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरासँग २७ मतको अग्रता लिएका छन् ।

खाँणले २२ हजार ७ सय ८१ मत ल्याउँदा बोहराले २२ हजार ७ सय ५४ मत पाएका छन् । सत्ता गठबन्धनका दलहरुले खाँणलाई समर्थन गरेका छन् भने बोहरालाई एमालेले समर्थन छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *