डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढा विजयी

डिसी नेपाल
८ मंसिर २०७९ २०:३१
416
Shares

डोल्पा ।   नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले नेकपा एमालेका गणेशबहादुर शाहीलाई ५७५७ मतान्तरले पराजित गरेका हुन् । बुढाले ११ हजार २२५ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्दी शाहीले ५ हजार ४९८ मत ल्याएका छन् ।

यस्तै राप्रपाका अंगतकुमार बुढाले ६६१ मत पाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.